करिश्मा एमाले कार्यकर्ता

लोकप्रिय अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर एमाले कार्यकर्ता भएकी छन्। मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई खादा र टीका पहिराएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश गरेपछि कार्यक्रममा करिश्माले अध्यक्ष ओलीका कारण एमालेमा प्रवेश गरेको बताइन्। ‘ओलीजीलाई फुर्काउन भनेकी होइन। नेता भनेको जनताको पथप्रदर्शक हो। ओलीमा त्यो प्रतिबद्धता र […]