एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउँछौँः विष्णु रिमाल

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन्। आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्रबमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताए। उनले एमाले सरकारमा नभएमा श्रमिकको […]