दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी

दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन्। शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन्।...

सम्बन्धित सामग्री

सल्यानमा जङ्गली च्याउ खाँदा ९ जना बिरामी

सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानी बस्ने भूप बहादुर ओलीको एकै घरका ५ जना च्याउ खाएर बिरामी परेका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ बस्नेतको परिवारका चार जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । उनकी श्रीमती वर्ष ४० की मिना बस्नेत,  छोरी पवित्रा बस्नेत, सोही ठाउँमा केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेतको उपचार भइरहेको छ। उनीह

थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने

काठमाडौं।नेपालले भारतसँग पाँच वर्षसम्म रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ।एक हप्तादेखि थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने भएको छ।रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी परेका छन्।कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन गरिएको छ र एसीसी एसिया कप क्रिकेट २०२२ यूएईमा हुने पक्का भएको छ।

रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी, चार जनाको अवस्था गम्भीर

रसुवा– जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् । जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा.निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ । उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लमजुङ तथा रसुवाका रहेको […]

रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् ।    जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा.निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ । उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लमजुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्नुहुन्थ्यो भन्नेबारे एकिन थाहा नभएको डा.फोजुले बताए । तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि

दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी

दाङ । दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनका छोरीहरू २० वर्षीया सोनु बिसी र […]

दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी

काठमाडौं । दाङमा जङ्गली च्याउ खाएर ६ जना मानिस बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट च्याउ ल्याएर खाएको केही समयमै उनीहरु बिरामी परेको प्रहरीले जनाएको हाे । घोराही उपमहानगरपालिका–११ खैराका ४२ वर्षीय भोला बिसी, उनका छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी, घोराही–१२ हापुरका ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० […]

मुस्लिम समुदायमा आइतबार बकर ईद मनाइँदै

काठमाडौं।मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आइतबार मनाइँदै छ।नेपाली काँग्रेसको पदाधिकारी बैठक दिउँसो बस्दै छ।दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी परेका छन्।सीपीसीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै छन् र डोटीमा प्रशिक्षणको क्रममा प्रशिक्षार्थी प्रहरीको तालिम केन्द्रमै मृत्यु भएको छ।

दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी

दाङमा जङ्गली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।उनका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत

जङ्गली च्याउ खाँदा छ जना विरामी, पाँचको अवस्था गम्भीर

रुपन्देही, असार १६। बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । ती पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जङ्गलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, […]