सिट भागबण्डाबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन।...

सम्बन्धित सामग्री

कांग्रेस संस्थापनइतरको भेलामा के  - के भयो छलफल?

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरको भेला सकिएको छ। बालुवाटारस्थित डा शेखर कोइरालाको सचिवालयमा बुधवार बिहान भएको भेलामा प्रदेशहरुको संसदीय दलको नेता चयनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको बताइएको छ। शेखर पक्षका शीर्ष नेता र पदाधिकारी उपस्थित अनौपचारिक भेलामा केही दिनमै आफ्नो पक्षका केन्द्रीय समितिका सदस्यहरुको भेला डाक्नेबारे छलफल…

बालुवाटारमा गठबन्धनका शीर्ष नेता छलफलमा

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो । आज शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदै छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ […]

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुगेका हुन् । प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षअनुसार नेताहरु प्रधान

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्न ढिलाइ, शीर्ष नेता बालुवाटारमै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छ । शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो । काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना स

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौँ – स्थानीय चुनावमा गर्ने भनिएको साझेदारीको खाका तयार गर्ने प्रयास स्वरुप सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सो बैठकमा शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा […]

संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा

नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।  छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए  ।उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हु

सिंहदरबारमा एमसीसीबारे प्रचण्ड, माधव र झलनाथबीच  छलफल

बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सह

निर्वाचनबारे सत्ता गठबन्धन र कानुनविद्बीच छलफल हुँदै

सत्तारुढ गठबन्धनले वरिष्ठ कानुनविद्सँग निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेता र कानुनविद् बीच छलफल हुन् लागेको हो । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्तारुढ पाँच दलका शीर्ष पाँच नेताले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग राय लिन लागेको बताए । उनले भने, ‘स्थानीय  सरकारको समयावधि र तीनै तहको निर्वाचन एकै पटक गर्ने सन्दर्भमा कानुनविद्सँग छलफल गर्न लागिएको हो ।’ शुक्रबार बसेको

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]

विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकहरूबीचको अन्तरक्रिया शुरु

विपक्षी गठबन्धनका शीर्ष नेताहरु र विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल कार्यक्रम सुरु भएको हो । छलफल कार्यक्रममा विपक्षी गठबन्धनका शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी रहेका छन् । कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरूको सहभागिता रहेको छ ।कार्यक्रम काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरिरहेका छन् । सुरुमा नेताहरुले सम्बोधन