भ्याक्सिन कार्डवाला दर्शकलाई हलमा प्रवेश गराउने सोचेका छौँ

कोरोना संक्रमणपछि फिल्म हलहरू बन्द भएको करिब १८ महिना भएको छ । फिल्म प्रदर्शकको छाता संस्था ‘नेपाल चलचित्र संघ’ का अनुसार देशभरमा २८ हल सधैँका लागि बन्द भएका छन् । केही हलहरू अझै केही महिना फिल्म नचले सधँैका लागि बन्द हुने अवस्थामा छन् । केही हलका सञ्चालकहरू परिस्थिति सामान्य हुने प्रतीक्षामा छन् । यही परिप्रेक्ष्यमा […]

सम्बन्धित सामग्री

भ्याक्सिन नलगाएकालाई कार्ड बेचेर १५ लाख डलर कमाउने न्युयोर्कका नर्स फन्दामा

कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएकाहरुलाई सीडीसीको भ्याक्सिन कार्ड बेचेर झण्डै १५ लाख डलर कमाउने न्युयोर्कको लङ आइल्याण्डकी नर्स फन्दामा परेकी छिन् । न्युयोर्कको राज्यको डाटावेसमा भ्याक्सिन नलगाएकाहरुको विवरण पनि भ्याक्सिन लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई पक्राउ गरिएको हो । ४९ बर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । […]

सिनेमा हल र होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौँ । सरकारले अब होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले होटेल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । यससँगै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको भ्याक्सिन कार्ड(मोबाइलमा फोटो भए […]

रेष्टुरेन्ट, फिल्म हल, पार्कमा छिर्न भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौं । आगामी माघ ३ गतेदेखि रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

न्युयोर्कबासीले कोरोनाबिरुद्धको भ्याक्सिन कार्ड हराएमा वा नष्ट भएमा के गर्ने ?

कोरोनाबिरुद्धको भ्याक्सिन कार्ड हराएमा वा नष्ट भएमा के गर्ने भन्नेबारे कतिपयमा अन्यौल देखिन्छ । तर यो कार्ड हराएमा वा नष्ट भएमा त्यसको साटो नयाँ कार्ड प्राप्त गर्न सोंचेजति कठिन छैन । आगामी केहीमहिनासम्म न्युयोर्कबासीहरुले कोरोनाबिरुद्धको बुस्टर शट लगाइरहेका छन् । बुस्टर शट लगाउनका लागि पहिले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ । खासगरी पहिले लगाएको भ्याक्सिनको […]

चीनमा छापेर ल्याइएका हजारौं नक्कली भ्याक्सिन कार्ड अमेरिकी अधिकारीको कब्जामा

अमेरिकन सीडीसीको लोगो सहित चीनमा छापेर अमेरिकामा पठाइएका हजारौं नक्कली भ्याक्सिन कार्डहरु अमेरिकाका संघीय अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । चीनको शेन्जेनबाट छापेर पठाइएका ती नक्कली भ्याक्सिन कार्डहरु अमेरिकाका विभिन्न स्थानमा पठाउने क्रमममा नियन्त्रणमा लिइएको हो । भ्याक्सिन नलगाएका व्यक्तिले नक्कली कार्ड प्रयोग गरेर भ्याक्सिन लगाएको प्रमाण आवश्यक पर्ने स्थानमा जालसाजीका लागि प्रयोग गर्न ती कार्डहरु […]