राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ । आजदेखि सुरु हुने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । प्राविधिक कारण प्रशिक्षण बन्द भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ । अब प्रशिक्षण एक सात पछि जुलाई ७ देखि मात्रै हुने भएको छ । बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने

काठमाडौैं (हाम्रो खेलकुद)– अर्को महिना बंगलादेशिविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने भएको छ । बन्द प्रशिक्षणका लागि होटलको आवश्यकता रहेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सुचना सार्वजनिक गरेको छ । जसमा नेपाली टोलीले भदौ २० गतेदेखि असोज ७ गते सम्म विराटनगरमा प्रशिक्षण हुने उल्लेख गरिएको […]

राष्ट्रिय फुटबल प्रशिक्षण शुक्रबारदेखि

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले शुक्रबारदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बताएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उनले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताए ।प्रशिक्षक हुमागाईँले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको भन्दै […]

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहिबारदेखि सुरु हुने

काठमाडाैं । नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहिबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बाेलाएका छन् । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित […]

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह […]

राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

काठमाडौँ– आजबाट नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु भएको छ। अखिल नेपाल फुटबल संघको खेल मैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए। फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो। नेपाल र […]

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरू

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण मंगलवार सुरू भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरू भएको हो ।

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि अभ्यास गर्न नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्नेछ । नेपाली टोलीले हाल कास्कीको पोखरामा अभ्यास गर्दै …

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ ।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुरु

२० असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु भएको छ । जुलाई १ देखि हुने भनिए पनि केही खेलाडीमा कोरोना संक्रमण भएपछि आइतबारदेखि प्रशिक्षण शुरु गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छ । बुधबार गरिएको प्रशिक्षणमा शुरुमा ११ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि […]

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण

इराकसँगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सिमसिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाइटबाट इराक जाँदै छ ।नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो । उतैबाट विश्वकप छनोटअन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल […]