कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा चिर्पट प्रहार गरी पिताको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर ८ बोडगाँउमा सोमवार राती अन्दाजी ९ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले बताउनु भयो ।
रुपन्देहीको देवदहमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । बाबुको हत्या अभियोगमा प्रहरीले देवदह नगरपालिका वडा नं. १० का २७ वर्षीय दीपक पुनलाई पक्राउ गरेको हो । सामान्य विवादको क्रममा ५१ वर्षका बुवा प्रेमप्रसाद पुनलाई कुटपिट गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्याम आर्यालले जानकारी दिए । यसैबीच आइतबार बेलुका आफ्नो घर नजिकैको पोखरीमा डुबेर रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २ का ३९ वर्षीय राजु थारुको मृत्यु भएको अर्यालले जानकारी दिएक
बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए। उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरा
संखुवासभा, ८ फागुन । मार्तल प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका(२ बितलब बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपु र जिल्ला […]
एजेन्सी, ९ मङ्सिर। भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेको खुलासा भएको छ । प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन्। प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन्। प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन्। उनले आफ्ना साथीहरूसँग मिलेर […]
खोटाङ, १३ असार । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राई आइतबार बिहान पक्राउ परेका छन् । सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने […]
सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए।...