महिन्द्रराय यादवको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री महतो दोस्रो स्थानमा

सर्लाही- २ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।

सम्बन्धित सामग्री

पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री बोहरा ३३ हजार ६४५ मतका साथ अग्रस्थानमा छन्।

पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै

मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।

मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा झण्डै १२ हजार मतले अघि

मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको अग्रता कायमै छ। उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।

रुपन्देही ३ मा खाणको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री बोहोरा दोस्रो नम्बरमा

रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।

पूर्व स्वास्थ्यमन्त्री यादव राउतभन्दा २७२७ मतले पछाडि

सप्तरी-२ मा सिके राउतको अग्रता कायमै छ। शुरुदेखि अग्रस्थानमा रहेका राउतले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई २७२७ मतले पछि पारेका छन्।

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बढाए मत, सिके राउतको अग्रता कायमै

सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सिके राउतको अग्रता कायमै छ। उनलाई पछ्याउदै पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव दोस्रो स्थानमा छन्।