इमरान खानलाई बधाई दिँदा ऋषि कपूरलाई यसरी उडाइयो

बलिउड अभिनेता ऋषि कपूर आफ्ना विवादित ट्वीटका कारण सधैँ चर्चामा आउने गर्छन् । उनी विवादका पर्याय नै हुन् भन्दा पनि हुन्छ । फेरि एकपल्ट उनी एउटा ट्वीटका कारण विवादमा परेका छन् ।  पाकिस्तानमा भएको संसदीय चुनावमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पीटीआई सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको छ । यसकै बारेमा कपूरले गरेको ट्व...