बागमती प्रदेश : उपसभामुखमा ३ जनाको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी माघ २ गतेका लागि तय भएको निर्वाचनका लागि ३ वटा दलबाट ३ जनाको उम्मेदवारी दर्ता भएको हो । उपसभामुख

सम्बन्धित सामग्री

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल छन्। नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् […]

बागमती प्रदेश सभा : सभामुखको उम्मेदवारी दर्ता आज

हेटौंडा : बागमती प्रदेशसभा सभामुख चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो। सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो। बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिए।सभामुख चयनका

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता २८ पुसमा

बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची...

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरुले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ हुनुहुन्छ । …

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता

काठमाडौँ,१३ पुष । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएको हो । उनिहरुले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी दर्ता गराएको हो । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात […]

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ र लामाकाे उम्मेदवारी दर्ता

काठमाडाैँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ। आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरूले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी दर्ता गराएका हुन्। बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ छन्। यस्तै, लामाको […]

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्र र बहादुरको उम्मेदवारी

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाको उम्मेदवारी दर्ताका लागि संसद कुन्दनराज काफ्ले प्रस्तावक रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् । यसअघि  इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत

बागमती प्रदेश संसदीय दलको नेताका लागि बानियाँले दर्ता गरे उम्मेदवारी

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको

कांग्रेस बागमती प्रदेश समितिद्वारा बागी उम्मेदवारी फिर्ता लिन आग्रह

मकवानपुर–नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरूद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन्। उनले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल […]

काँग्रेसको ६ वटा प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता (को कहाँ सुचीसहित)

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षले ६ वटै प्रदेशमा उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसको केन्द्रीय सभापतिका लागि हुने प्रतिष्पर्धामा कुन पक्षको पल्लाभारी रहेको देखाउने प्रदेश सभापतिको निर्वाचनलाई चासोका साथ हेरिएको छ । विशेषगरी राजधानी उपत्यकासमेत रहेको बागमती प्रदेश […]