दलबहादुर दाइ तपाईं  राजनीति गर्नुस्

दलबहादुर दाइ अनुहार मलिन पार्नु भनेको मनलाई अँध्यारो पार्नु हो नि मन अँध्यारो पारेपछि कसैलाई खुसी नदेखिँदो रहेछ  कोपिला नै औइलाएपछि फल कस्तो लाग्छ त्यसैले आउनुस् दलबहादुर दाइ, तपाईं  राजनीति गर्नुस्।

सम्बन्धित सामग्री

‘रवि दाइ, यति धेरै निराश बनाउने अधिकार छैन’

जुन शैली र तरिकाले हाल राष्ट्रिय स्वतन्त्र पार्टी चलिरहेको छ यसमा केही कार्यकर्ता र तपाईंका आसेपासे खुसी होलान् वा खुसी भएको जस्तो देखिएलान् । तर, तीबाहेक कोही खुसी छैनन् । रवि दाइ तपाईं र तपाईंको पार्टीलाई जनतालाई निराश बनाउने अधिकार छैन ।

योगेशलाई शुभकामना दिँदै झाँक्रीले लेखिन्–अभाव महसुस हुने रहेछ दाइ

महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ भनेर भट्टराईसित व्यक्त गरेकाे भावनाले पनि उनीमा निराशा गुज्रिरहेकाे संकेत गर्छ ।

‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ को विमोचन

आख्यानकार विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रहको विमोचन गरिएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा एकसमारोबीच सो कृतिको विमोचन गरिएको हो।...

१२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ

बझाङमा १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाइ पक्राउ परेका छन्। आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको हो।...

लाहुरे दाइ : भारीले थिचेको त्यो जिन्दगी

लाहुरे दाइ । महाबौद्ध गल्लीले उनलाई दिएको नाम हो, यो । तर, नाम जस्तै रवाफिलो भएन उनको जिन्दगानी । थाप्लोमा आफ्नो ज्यानभन्दा दोब्बर तौलको भारी नबोकी उनको डेढ बित्ताको पेट भरिंदैन । नाथे त्यही पेटले उनलाई यो जुनीमा भरिया बनाइदियो । साँघुरा गल्लीहरूमा जोवन बित्यो । औंला भाँचेर हिसाब गर्दा २६ वर्ष बितेछ । यहाँ […]

स्मृतिमा महेन्द्र दाइ

दाइ परलोक हुनुभन्दा त्यस्तै दुई साता मात्र अघि फोनमा कुरा भएको थियो करिब ४२ मिनेट जति । महेन्द्र दाइको फोन आएपछि हाम्रो कम्तीमा पनि आधा घन्टा कुराकानी हुन्थ्यो । प्रायः राजधानी दैनिक, नेपालको राजनीति र बागलुङ जिल्लाका बारेमा नै धेरै कुरा हुन्थ्यो । कुनै काम विशेषले मैले फोन गरें भने पनि उहाँले पख म यताबाट […] The post स्मृतिमा महेन्द्र दाइ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विप्लवका दाइ जेलबाट छुटे

काठमाडौं। सरकारसँग गत फागुन २१ गते भएको सहमतीअनुसार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाइ चन्द्रबहादुर चन्द रिहा भएका छन्। नेकपा पोलिटब्यूरो सदस्यसमेत रहेका चन्द्रबहादुर जिल्ला कारागार चितवनबाट धरौटीमा रिहा भएका हुन्। उनी बम विस्फोट मुद्दामा कारागार चलान भएका थिए। यसअघि हिजो मात्रै नेकपा केन्द्रीय सदस्य तथा गायक माइला लामा रिहा भएका थिए।

सबै पुरुष तँजस्ता हुँदा रहेनछन् दाइ!

म तँसँग हिँड्दा, खेल्दा कति सुरक्षित सम्झिन्थेँ। तैले दिएको मायाले नै मैले सबै पुरुषमा तेरो रुप देख्थेँ। उनीहरुलाई पनि तलाई जस्तै विश्वास गर्थें। तर होइन रहेछ दाइ, तैले किन सिकाइनस् कि सबै पुरुष तँजस्ता मायालु र दयालु हुँदैनन् भनेर?

प्रभुु क्यापिटलको 'प्रभु दाइ' अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो