अस्वाभाविक नाफा खोज्दा उद्योग टाट पल्टिन्छन्, बैंक अफ्ठेरोमा पर्छन् : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै व्यवसाय सुचारु गरिने बताएका छन्।   आर्थिक विधेयकमाथि उठेका प्रश्‍नहरुको आइवार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले संसदमा सबै दलहरु मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै यसका लागि पनि सबै दलहरु मिलेर अगाडी बढ्नुपर्ने ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापनपत्र

नेपालगन्ज – बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् ।  उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील सङ्घसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला […]

राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैनौं, बैंकको ब्याजदर घट्दै गएको छ : अर्थमन्त्री

९ माघ, काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि आफूहरु लागेको बताए । राष्ट्र बैंक स्वायत्त संस्था […]

उद्योगीहरु आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भिर रहको भन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताउनुभएको हो । उहाँले सरकारले तरलता तथा बैंक […]

उद्योगीहरू सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन्। काठमाडौंमा बिहीवार भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए। उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग […]

व्यवसायीले बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र

तनहुँ – तनहुँका उद्योगी, व्यवसायीले अर्थमन्त्री र गभर्नर समक्ष ज्ञापनपत्र बुझाएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज उद्योगी, व्यवसायीको टोलीले सात बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्जाको ब्याजदर एकल अङ्कमा हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाले विभिन्न शीर्षकमार्फत् सेवा शुल्कका नाममा कुनै पनि […]

बैंक पैसा राखेर ब्याज लिने संस्कारले उत्पादनमूलक उद्योग स्थापनामा समस्या

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताउनुभएको छ । बिहिबारदेखि काठमाण्डाै शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उहाँले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, …

हेजिङको विषयमा अझै बुझाउन सकिएन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आफू उर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गरे ।उनले विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमावली बनाउन

राष्ट्र बैंक र कर्मचारीहरुले हेजिङको विषयमा बुझेका छैनन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले आफू उर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप […]

अर्थमन्त्री शर्मालाई सुर्खेत उवासंघको २१ बुँदे माग

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाहमा गरिएको संकुचनको निर्णय पुर्नविचार गर्न सुर्खेत उद्योग वाणिज्य संघले अर्थमन्त्री जनार्दन शर्मा समक्ष माग गरेको छ ।कर्जा प्रवाहको सीमामा गरिएको संकुचनले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने र निजी क्षेत्रमा थप चुनौति बढ्ने भन्दै संघले कर्जा विस्तार संकुचमा पुनर्विचार गर्नुपर्ने माग राखेको हो । अर्थमन्त्री शर्मालाई बिहीबार […]

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको […]