खुला टेबल टेनिस असोज पहिलो साता हुने

काठमाडौं । काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी)को आयोजनामा असोज दोस्रो साता केकेएम–एनआरटी खुला टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक काठमाडौं खेल मण्डल÷न्युरोड टिम (एनआरटी) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने जनाएको हो । अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल भेट्रान्स टेबल टेनिस संघको […]