चुनावपछि कांग्रेसले नै नेतृत्व गर्छ, प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पुन: दोहोर्‍याएका छन् । नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको बताए । उनले भने, ‘निर्वाचनपछि गठबन्धन सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेसले गर्छ भन्नेमा द्वविधा छैन । […]

सम्बन्धित सामग्री

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत: प्रवक्ता महत

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए।...

प्रचण्डको भर पर्दा हातको सत्ता गुम्यो : प्रवक्ता महत

काठमाडौं, २० पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले आफूहरुले अन्य कतै वैकल्पिक समर्थन नजुटाएर सिधैं प्रचण्डको भरपर्दा कांग्रेसको हातबाट सत्ता गुमेको आशय व्यक्त गरेका छन्। उनले आज नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘कहिँकतै हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फपनि हामीले यसलाई प्राथमिकतामा राखेनौं। त्यो अवस्थामा यो गठबन्धन तोड्नु र प्रचण्डजीले […]

कांग्रेस प्रवक्ता महत भन्छन्-  गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन

'गठबन्धन टुट्नुमा हामी दोषी छैनौँ,' उनले भने, 'नेतृत्व प्रचण्डलाई दिएर अघि बढ्ने र सोच्ने निर्णय गर्ने समय प्राप्त भएन । हामी पछि हटेको होइन, प्रचण्डजी पछि हट्नुभयो ।'

गगनजीले देउवालाई समर्थन गर्नुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताएका छन् । कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए । संसद्को रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै […]

मंसिर ४ पछि गठबन्धनकै सरकार, नेतृत्व कांग्रेसको नै : प्रवक्ता महत

हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमै संघीय सरकार बन्ने बताएका छन्। आज हेटौंडामा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ वटामा कांग्रेस एक्लैले उम्मेदवारी दिएको बताए। 'प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ। यहाँबाटै प्रष्ट हुन्छ…

निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे सहमति भएको छैन् : प्रवक्ता महत

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिले गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्व गर्नेबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको जिकिर गरे […]

देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन : प्रवक्ता महत

जनकपुरधाम  : नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्व सहिष्णु र काम बढी तथा कुरा कम गर्ने नेतृत्व रहेकोले आगामी निर्वाचनपश्चात देशमा कांग्रेसकै नेतृत्वमा फेरि सरकार बन्ने बताएका छन्।सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै  प्रवक्ता महतले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको उपलब्धिको रक्षा गर्दै यसमा आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानलाई टेकेर अगाडि बढ्नेसमेत बताएका हुन्।प्रवक्ता महतले भने,संविधान, प

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्। कांग्रेस काठमाडौं महानगरपालिका–४ ले आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कांग्रेसले काठमाडौं महानगरको नेतृत्व...

ओलीजी हास्य कलाकार बनिसक्नुभयो : काँग्रेस प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्रीसमेत रहेका महतले एमाले अध्यक्ष ओलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिएको उपदेशको जवाफमा सो कुरा बताएका हुन् ।नेकपा एमालेका अध्यक्ष ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै

एमसीसी सभामुखले रोक्न मिल्दैनः काँग्रेस प्रवक्ता महत

काठमाडौं, २७ माघ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सभामुखले रोक्न नमिल्ने जिकिर गरेका छन् ।उनले सभमुखको क्षेत्राधिकार संविधानमा तोकिएकाले रोक्न नमिल्ने जिकिर गरेका हुन् । ‘एमसीसी सभामुखले रोक्न मिल्दैन,’ आज काँग्रेस कार्यसमिति बैठकपछि पत्रकारको प्रश्नमा महतले भने,‘उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ ।’ सभामुख एमसीसी टेबुल गर्न सकारात्मक नभइरहँदा सत्ताको नेतृत्व […]