https://nagariknews.nagariknetwork.com/social-affairs/250181-1592804667.html

नेपालकै सवैभन्दा अग्लो भक्तपुरको पाँंचतल्ले मन्दिरमा सोमबार झण्डोतोलन गरिएको छ। पाँंचतल्ले मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा झण्डा फहराइएको हो। यसलाई स्थानीय भाषामा भूषादान पनि भनिन्छ।