कोहलपुर-सुर्खेत सडकखण्डमा राति मोटरसाइकल चलाउन रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउनमा रोक लगाएको हो।  आइतबार राति जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि प्रशासनले यस्तो सूचना जारी गरेको हो। यसै घटनालाई लिएर स्थानीयले […]