फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको १० औं मिनेटमा मेम्फिस डिपेको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको हो । आजको विजेता क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित टोली घर फर्किनेछ।  

सम्बन्धित सामग्री

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।...

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।...

फिफा विश्वकप कतारको उद्घाटन

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह अल खोरस्थित अल बेत रंगशालामा सम्पन्न भएको छ । झन्डै ४० मिनेट चलेको समारोहमा विभिन्न ७ प्रस्तुति रहेको थियो । समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । कुकले आजै सार्वजनिक भएको ड्रिम्स गीत गाएका […]

आजदेखि फिफा विश्वकप सुरु : यस्तो छ खेल तालिका

दोहा – कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतबार साँझ फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछन्। अमिर अल थानीले आइतबार साँझ ५:३० बजे अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। समारोहमा राष्ट्र प्रमुख र प्रतिनिधिमण्डलका प्रमुखहरूको पनि उपस्थिति रहने छ। सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) […]

फिफा विश्वकप : चोटबाट फर्कन संघर्ष गर्नेको लर्को

फिफा विश्वकप फुटबल प्रतियोगिताको पर्खाइ अर्काे महिना सकिँदै छ । नोभेम्बरमा कतारमा विश्वकप हुँदै छ । विश्वकप जति नजिक हुँदै छ, चर्चित खेलाडी चोटमुक्त हुन प्रतीक्षा गरिरहेका छन् । विभिन्न देशका खेलाडी युरोपियन...

फिफा विश्वकप आउन अब १०० दिन बाँकी

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब १००दिन मात्रै बाँकी छ। फिफा विश्वकप कतार २०२२,आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ। यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक दिन अघि सारिएको हो। प्रतियोगिता हेर्न विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमै नेपालको खेल

एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा सार्वजनिक गरेको छ । उक्त ढाँचामा नेपालको खेल पहिलो चरणमै छ । अमेरिका, क्यानडा र मेक्सिकोले सन्...

फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो ।फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ ।  नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।

फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा

फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।यस्तो छ, आयोजना हुने

फिफा विश्वकप कतारको पोस्टर सार्वजनिक

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्षको अन्त्यतिर आयोजना हुने फिफा विश्वकप कतार २०२२ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार राति कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको अनावरण कतारी आर्टिस्ट बुथायना अल मुफ्ताहले गरेकी हुन् । उनले नै पोस्टर डिजाइन गरेकी हुन् । मुख्य […]