कुनै पनि उम्मेदवार वा दलबारे मत सर्वेक्षण गर्न निर्वाचन आयोगको रोक

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको हो । बुधबार आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न […]