बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बन्नुभएको हो । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गर्नुभएको छ । उहाँले १६ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ । यसैगरी उपप्रमुखमा …

सम्बन्धित सामग्री

जिसस नवलपुरमा एमाले विजयी

कावासोती – जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ। आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भएका छन्। सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल […]

गोलाप्रथाबाट जिसस रसुवाकाे प्रमुख उपप्रमुखमा एमाले विजयी

रसुवा- जिल्ला समन्वय समिति रसुवाको  प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नाै सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् । समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर […]

गोलाप्रथाबाट जिसस रसुवाकाे प्रमुख उपप्रमुखमा एमाले विजयी

रसुवा, २९ जेठ । जिल्ला समन्वय समिति रसुवाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नाै सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् । समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल […]

गोला प्रथाबाट जिसस रसुवाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

जिल्ला समन्वय समिति रसुवाको  प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नौ सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोला प्रथा गरिएको थियो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र काँग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका हुन् । महिला सदस्यमा एमालेकी देशीरानी तामाङ, कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्

रङ्गेली नगरपालिकामा एमाले विजयी

मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।  प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरेका छन् । नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वती देवी

बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बन्नुभएको हो । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गर्नुभएको छ । उहाँले १६ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ । यसैगरी उपप्रमुखमा …

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।  प्रमुखमा निर्वाचित एमालेका राम पुकार साहले ५ हजार   ८ सय ८३ मत प्राप्त गरेर विजयी भए । उनका...

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लावारी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो ।  प्रमुखमा एमालेका गंगाप्रसाद खरेलले...

निजगढमा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

बाराको निजगढ नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले बिजयी भएको छ। सत्ता गठबन्धनलाई हराउँदै एमालेले निजगढ नगरमा जित निकालेको  हो । नेपाली  कांग्रेस र नेकपा माओवादी केन्द्र बीच  गठबन्धन...

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्