नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने बताएका छन्। राजनीतिशास्त्री समाजद्वारा काठमाडौंमा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले...