युक्रेनमा जारी युद्धमा एक अमेरिकी पत्रकारको मृत्यु, २ जना घाइते

काठमाडौं । युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको मृत्यु भएको छ । युक्रेनको किभ नजिक इरपिन शहरमा रहेका रिनाउडको रुसी सेनाको गोली लागि मृत्यु भएको हो । घटनामा २ जना अन्य पत्रकारहरु पनि घाइते भएको बताईएको छ । ५० बर्षका रिनाउड अमेरिकाका न्युयोर्क टाइम्समा आवद्ध चर्चित पत्रकारका साथै फिल्ममेकर समेत हुन् । […]