मकवानपुर-१ मा कमल थापालाई एमालेले समर्थन गर्ने

२२ असोज, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली झापा जानुअघि थापासँग भेट गरेका थिए । राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर-१ को प्रतिनिधसभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय […]

सम्बन्धित सामग्री

राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन : कमल थापा

काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समूहलाई समर्थन गर्ने जनाएका छन् ।  राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दाबी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था नभएको पनि जनाएका छन् ।  ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल […]

प्रचण्डलाई समर्थन गरेर राप्रपा पनि लोकतन्त्रकै बाटोमा आयो : कमल थापा

२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसदमा असाधारण समर्थन पाएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको निर्णयको आलोचना गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिको निम्ति सरकारलाई समर्थन गर्न […]

काठमाडौं ७ मा राप्रपा नेपालका उम्मेदवारको समर्थन मानुषीलाई

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन्। श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै मानुषीलाई समर्थन गरेको बताएका हुन्। उनी कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए। नेपाल समाजवादीकी नेता मानुषी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सत्ता […]

राप्रपा अध्यक्षमा लिङ्देनलाई लोहनीको समर्थन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्।मंगलबार पत्रकार सम्मेलन गर्दै लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्ताले पाउनुपर्ने भन्दै आगामी अध्यक्षमा लिङ्देनलाई समर्थन गर्ने जनाएका हुन्। उनले वर्तमान अध्यक्षहरू कमल थापा र पशुपति शमशेर राणालाई अभिभावको भूमिकामा रहन समेत आग्रह गरेका छन्।दुई अध्यक्षमध्ये राणाले अध्यक्षमा नउठ्ने बताएका छन् भन् थापाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्। राप्रपाको महाधिवेश

जबरा र लोहनीको समर्थन कसलाई?

काठमाडौं, मंसिर १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । आफूले राप्रपाालाई […]

राप्रपा अध्यक्षमा डा. लोहनीको समर्थन लिङ्देनलाई

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । डा. लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताए । उनले अहिलेको तीनैजना अध्यक्षले दोहोर्‍याउन नहुने […]

राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

पूर्वपञ्चहरूको पार्टी राप्रपाकी सदस्य समेत रहेकी नायिका रेखा थापाले राजेन्द्र लिङ्देन–डा धवल शमशेर राणाको प्यानललाई समर्थन गर्ने भएकी छिन् । बिहीवार राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित थिइन् । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागी थापाले नयाँ प्यानललाई आफ्नो समर्थन रहेको बताएकी थिइन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने तयारी गरेको राप्र...

पूर्वराजा शाहको अभिव्यक्तिको समर्थनमा उत्रिए कमल थापा

काठमाडौं, २६ असोज । राप्रपाका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले अघि सारेको पछिल्लो विचारको समर्थन गरेका छन् । ज्ञानेन्द्रले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्रको नेपालमा सान्दर्भिकता नहुने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विभिन्न टिकाटिप्पणी भैरहेको छ । पूर्वराजा शाहको उक्त अभिव्यक्ति आएपछि अध्यक्ष थापाले शाहको अभिव्यक्तिमा आम जनताको भावना, चाहना र देशको धरातलीय […]

कमल थापा दङ्ग पर्नुको खास कारण

कतिपयले भन्छन्, हाल उत्पन्न परिस्थितिको पूर्वाभ्यासस्वरुप संसद विघटनपूर्व नै केही काम भएका थिए । जस्तो कि, देशको नाम अगाडिबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय । जसलाई राप्रपाले वक्तव्य निकालेर तत्कालै समर्थन गरेको थियो ।राप्रपा अध्यक्ष तथा राजसंस्था पुनस्र्थापन अभियन्ता कमल थापाले सत्तापक्षीय नेता रघुवीर महासेठहरुकै अगाडि आफ्नो बुझाई यसरी पेश गरेका छन्, ‘प्रतिनिधिसभा विघटन नभएको भए हामीलाई हिन्दूत्व र राजतन्त्र फर्काउने मौका नै मिल्दैनथ्यो ।’ संसद विघटनपछ