​गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं, चैत १ – काठमाडौंको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् ।  काभ्रेको रोशी गाउँपालिकाका लामालाई...

सम्बन्धित सामग्री

डन भनेर चिनिने गणेश लामा छुटे, २ हजार रुपैयाँ जरिबाना

काठमाण्डाै - गुण्डा नाइके डन भनेर चिनिने गणेश लामा छुटेका छन् । उनी  दुई हजार रुपैयाँ जरिबाना तिरेर छुटेका कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट लामालाई हिजो प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो ।गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका दीपक मनाङेलाई भेट्न गएका बेला लामा पक्राउ परेका थिए । लामालाई निषेधाज्ञा उल्लङ्घनको आरोपमा प्रक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिबाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो।

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

नेपाली काँग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।  निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल ग...

‘गुण्डा नाइके’ गणेश लामा पोखराको लेक साईडवाट पक्राउ

‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । निषेधाज्ञाका बेला लामा पोखरा किन र कहिले पुगे भन्ने खुलेको छैन ।  निषेधाज्ञाका बेला किन ...

Breaking News: गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

३० फागुन, काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । लगत्तै, त्यहाँ पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।