लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीद्वारा मृगौला पीडित र आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, २ बैशाख । नब बर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीले मृगौला पीडित र आश्रमलाई आर्थिक सहयोग गरेको छ । क्बलले सिन्धुपाल्चोक घर भई काठमाडौँमा उपचार गर्दै आएकी दुईटा मृगौला खराब भएर थलिएकी रिता आचार्यलाई २५ हजार र जनजाति कल्याण आश्रम मुलपानीलाई १८ हजार रुपैयाँ गरि जम्मा ४३ हजार रुपैयाँ आर्थिक सहयोग […]

सम्बन्धित सामग्री

तिलोत्तमामा घरघरमा गएर आर्थिक सहयोग उठाउन रोक

रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलगायतका सिफारिस पत्र देखाइ घरघरमा आर्थिक सहयोग उठाउने कार्य नगर्न अनुरोध गरेको छ । मेयर रामकृष्ण खाणले विज्ञप्ति जारी गरी स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलगायतका सिफारिसपत्र देखाइ र नदेखाइ विभिन्न स्वास्थ्य समस्या (मृगौला पीडित, क्यान्सरलगायत रोगहरु) लागेको देखाएर टोल, बस्ती, घरघरमा गई आर्थिक सहयोग […]

एसएसपी जोशीको सक्रियतामा मृगौला पीडित जवानलाई तीन लाख ७७ हजार सहयोग

काठमाडौं । दुबै मृगौला फेल भएर उपचार गराइरहेका प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचार गराइरहेका छन् । उपचाररत जवान खत्रीलाई खर्च जुटाउन असहज भईरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा […]

मन्त्री आलेद्वारा आर्थिक सहयोग

विमल विष्ट, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेद्धारा मृगौला तथा थाइराइड पीडितलाई आर्थिक सहयोग प्रदान गर्नु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेना घर भएकी ५३ वर्षीया मृगौला पीडित उजुली आउजीलाई रु १५ हजार तथा डोटीकै आदर्श गाउँपालिका–५ बस्ने रुपसिंह टामटालाई आज शुक्रबार मन्त्री आलेले रु दश हजार गरी कुल रु २५ हजार […]

हुप्सेकोटका मृगौला पीडित महतोलाई लण्डनमा बस्ने नेपालीको ३ लाख ७७ हजार सहयोग

हुप्सेकोट ०१ बेलुवाका १९ वर्षीय मृगौला रोगी चिन्तामणि महतोलाई लण्डनमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

बुबाको स्मृतिका शाहीले गरे आर्थिक सहयोग

सुर्खेतका पत्रकार रमेश शाहीले बुबा दलबहादुर शाहको स्मृतिमा विपन्न तथा गरिब परिवारलाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले तीनजना मृगौला पीडित र साझा घर नेपाललाई आर्थिक सहयोग गरेका हुन् ।

विपन्नलाई सुनिताको सहयोग

काठमाडौं । गायिका सुनिता दुलालले मृगौला पीडित ओम कृष्ण भण्डारीलाई आर्थिक सहयोग गरेकी छिन् । मृगौला पीडित भण्डारी छातीमा खराबी र पाचन क्रियामा समस्या भएपछि नयाँ ठिमी स्थित कोरियन अस्पतालमा उपचाररत छन् । सिन्धुपाल्चोकका राष्ट्रिय खेलाडी प्रेम भण्डारी सहित अस्पताल पुगेकी सुनिताले ५५ हजार सहयोग गरेकी हुन् । कसैले दुःख पाएको कुरा सुनेपछि छोइहाल्छ अनि …

मृगौला पीडितलाई अमेरिका र बेलायतका नेपालीबाट सहयोग

सोलुखुम्बुका मृगौला पीडित मदन तामाङको उपचारार्थ अमेरिका र बेलायतका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । सोलुखुम्बु काँकु २७ वर्षे विपन्न तामाङले आफ्नो दुवै मृगौलामा खराबी देखिएपछि सहयोगको आव्हान गरेका थिए ।