बागलुङ–कोरोना संक्रमितको संख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ संक्रमित फेला परेको जानकारी दिए । ‘आज निको हुने थपिएपछि सक्रिय संक्रमितको संंख्या केही घट्न पनि सक्छ’, उनले भने । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै […]