राजस्व संकलनमा ध्यान र पुँजीगत खर्चमा बेवास्ता

विगतका आर्थिक वर्षदेखि नै सरकारको ध्यान राजस्व संकलनमा बढी तथा विकास खर्चमा कम देखिन्छ । यही परम्परालाई निरन्तरता दिँदै वर्तमान सरकारले पनि राजस्व संकलनमा भने आफ्नो लक्ष्य भेटेको छ भने विकास खर्च गर्न भने असक्षम भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना बनाएको बताए तापनि खर्च गर्ने प्रमुख […]