राष्ट्रपति जे बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल त्यहाँबाट बाहिरिन भनेका छन्। रसियाली सैनिकले कदम चाल्नु अघि नै युक्रेनबाट बाहिरिन उनले निर्देशन दिएका हुन्।
मस्कोले युक्रेनमाथि सैन्य हस्तक्षेप गरेको अवस्थामा अमेरिकाले उद्धारका लागि सैनिक परिचालन नगर्ने बताउँदै बाइडेनले त्यहाँबाट बाहिरिन चेतावनी दिएका हुन्। उनले तत्कालै उक्त क्षेत्रमा केही हुनसक्ने…