कृषिमा आत्मनिर्भर बनाउन खाद्य बैंक स्थापना, आईपीओ समेत जारी गरिने

देशलाई कृषिमा आत्मनिर्भर बनाउन खाद्य बैंक स्थापना भएको छ । सो बैंकले देशका विभिन्न जिल्लामा जग्गा लिजमा लिने प्रक्रिया पनि अन्तिम चरण पुर्याएको छ । “पोसिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारा साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले जग्गा लिजमा लिने प्रक्रिया अगाडि बढाएको हो ।  ...

सम्बन्धित सामग्री

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए । शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक […]