महानगर र उपमहानगरको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै

काठमाडौँ । पटक–पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्ता गठबन्धनको भागबन्डा टुङ्ग्याउनका लागि आज (बुधबार) फेरि बैठक बस्दै छ । आजको बैठकले महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै छ । हिजो (मंगलबार) अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको […]