आज बडादशैंको छैठौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिदैं

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको छैठौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये छैठौंं रुप कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत शनिबार कात्यायनी माताको पूजा आराधना गरिदैछ । कात्यायिनी […]