यस्तो बन्यो कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण, ब्राजिलको प्रतिस्पर्धी चिली

कोपा अमेरिका अन्तर्गत आज दुई खेल भएसँगै समूह चरणका खेलहरु सकिएका छन्। पाँच/पाँच टिमको दुई समूह रहेको प्रतियोगितामा समूह 'ए' बाट बोलिभिया र समूह 'बी' बाट भेनेजुएला बाहिएरिएको छ। समूह 'ए' को शीर्ष चारमा रहँदै १० अंक जोडेको अर्जेन्टिना, ७ अंक जोडेको उरुग्वे, ६ अंक जोडेको पाराग्वे र पाँच अंक…