दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते

पोखरा : आइतबार कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल  भत्किँदा आठ जना मजदुर घाइते भए। स्याङ्जाको चापाकोट नगरपालिका दामाचौर र रामपुर नगरपालिका पाल्पा जोड्ने पुल निर्माण गरिरहेका मजदुर घाइते भएका हुन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पुलको विम जोड्ने क्रममा विमसँगै मजदुर खसेर घाइते भएका थिए। निर्माणाधीन सो पुलको…

सम्बन्धित सामग्री

अलपत्र पुल बनाउन माग

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापनपत्र बुझाउँदै समाजवादी मोर्चा रुकुमपश्चिमले राप्ती राजमार्गको रुकुमपश्चिम सडकखण्ड अन्तर्गत पितिबाङ खोलामा पक्की पुल निर्माणको काम अघि बढाउन माग गरेको छ । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपालगायतका अन्य दल आबद्ध छन् । उनीहरूले अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माण कार्य अघि नबढाए सङ्घर्षका कार्यक्रम थाल्ने बताएका छन् । मोर्चाका संयोजक गोविन्द रोकाका अनुसार जिल्लाको मुसीकोट नगरपालिका–११ र १२ मा पर्ने पितिबाङ खोलामा पुल निर्माणको काम लामो समयदेखि अलपत्र छ ।

अलपत्र पुल

भेरी करिडोर भित्र पर्ने नलगाड नगरपालिका–१२ तल्लु बगर र आठबिसकोट नगरपालिका६ छहरेबगर गोतामकोट रुकुमपश्चिम जोड्ने अलपत्र अवस्थामा रहेको ठूली भेरी नदीको पुल ।

मुग्लिङ–नारायणगढ पहिराले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

विगत केही दिनयता मुग्लिङ–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पटक–पटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिराले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ । आँबुखैरेनी गाउँपालिका–५ र […]

अलपत्र पुल निर्माणमा उपप्रधानमन्त्री श्रेष्ठको चासो

पोखरा–हरिचोक सडक बिस्तार भएको पाँच वर्ष भयो। दुई लेनको सडक ६ लेनको भएपछि केहि सहज भएको छ। तर त्यहि सडकको बिचमा एउटा बोटल नेक (साँघुरो) पुल छ।...

अलपत्र पुल वर्षदिन भित्र उद्घाटन गर्ने उम्मेदवार श्रेष्ठको प्रतिवद्धता

पूर्व श्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४  प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले बाराको प्रसौनी ७ बन्जरियामा ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको बंगेरी खोलाको पुल निर्वाचित भएको वर्षदिन भित्र निर्माण सम्पन्न गरेर उद्‍घाटन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रसौनी हुँदै कलैया जाने भित्री सडक खण्डमा रहेको बंगेरी खोलामा  पुल निर्माणको काम ९ वर्षदेखि अलपत्र अवस्थामा हुँदा समस्या झेल्नुपरेको भन्दै स्थानीयले गुनासो गरेपछि उम्मेदवार श्रेष्ठले निर्वाचित भएलगत्तै काम अगाडि ब

प्रधानमन्त्रीको गृहजिल्लामा अलपत्र पुलको अनुगमनमा भौतिक पूर्वाधारमन्त्री

अलपत्र पुल र जनताको दुःखको विषयमा नयाँ पत्रिकाले १९ मंसिरमा मुख्य समाचार छापेको थियो ...... भौतिक पूर्वाधार तथा

तीन वर्षदेखि अलपत्र पुल निर्माणले गति लियो

दाङ, पुस ९– दाङका विभिन्न खोलाहरुमा तीन वर्षदेखि अलपत्र परेका निर्माणाधिन पुलको कामले गति लिन थालेको छ । लमही–तुलसीपुर सडकखण्डमा पर्ने अध...