ओलीलाई बाबुरामको जवाफ : उडन्ते कुरा गर्न शोभनीय भएन

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको बताएका हुन् ।भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘ मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले

सम्बन्धित सामग्री

ओलीलाई बालेनको जवाफ : सुकुम्बासीले भोगेका ३२ जाडो देख्नुभएन

काठमाडौँ- सुकुम्बासी बस्तीमा तमासा गरिएको भन्ने टिप्पणी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनले जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर बालेनले सुकुम्बासीलाई ओलीले भोट बैंकका रुपमा मात्र हेरेको आरोप लगाएका छन् । मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको […]

ओलीलाई देउवाको जवाफ : परमादेशकै कारण सँगै काम गर्न पायौं

१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको जवाफ दिएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे । दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान […]

केपी ओलीलाई प्रचण्डको जवाफ – ‘ठिकै छ, ४ गते हेरौंला’

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मै जवाफ फर्काएका छन्।प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा दाहालले एमाले अध्यक्ष ओलीले ‘मंसिर ४ गते हेरौंला, सबै थाहा हुन्छ’ भनेका थिए।ओलीको उक्त भनाईको जवाफ दिँदै प्रचण्डले –‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौँला भनेर जवाफ दिएका छन्।

ओलीलाई देउवाको जवाफ–‘परमादेशकै कारण सँगै काम गर्न पाइएको छ’

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको जवाफ दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनिरहनुहुन्छ भन्दै परमादेशकै कारण संसद्मा भेट भएको बताउनुभयो । परमादेश नभएको भए संसदमा सँगै काम गर्न र महत्वपूर्ण विधेयक पारित गर्न नसक्ने देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले सरकारले राम्रो उपलब्धि हासिल गरेको दाबी पनि गर्नुभयो ।

ओलीलाई देउवाको कडा जवाफ, संसदमा के के भने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएको विषयको जवाफ दिएका छन् । उनले आज जवाफ दिने क्रममा सबैभन्दा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ फागुनमा उठाएका गम्भीर प्रश्नहरुको जवाफ दिएका छन् । देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट […]

ओलीलाई रावलको जवाफ : म हिरो भए तपाईं ‘महाहिरो’ बन्नुहोस् न

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। अध्यक्ष ओलीले मंगलबार भीम रावल पार्टी हिरो बन्न खोजेको टिप्पणी गरेपछि उनले त्यसको जवाफ फर्काएका हुन्। ओलीले भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक् ढंगले आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरेका थिए।  तर, नेता रावलले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको  भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै

ओलीलाई प्रचण्डको जवाफ : उहाँको आजको भाषण सुन्दा कठै विचरा भन्न मन लाग्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। ओलीले सोमवार नै मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा आफूमाथि आरोप लगाएको भन्दै प्रचण्डले जवाफ फर्काएका हुन्। ओलीले एमालेका नेता माधव नेपाललाई ‘प्रचण्डको पुच्छर’ र नेपाली कांग्रेस ‘प्रचण्ड पथ’मा लागेको आरोप लगाएका थिए। प्रचण्डले आफू, नेपाल, नेपाली कांग्रेसका…

ओलीलाई गगनको जवाफ : राष्ट्रपतिलाई तिमी भनेकोमा चित्त दुखेछ,बिचरा !

नेपाली काँग्रेसका नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले नभइ कामले आर्जन प्रधानमन्त्री ओलीलाई जवाफ दिएका छन् । बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका थिए । 'सम्माननीय राष्ट्रपति'बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको भन्ने ओलीलाई थापाको प्रश्न छ ।त्यसको जवाफमा थापाले शनिबार साँझ ट्वीट गर्दै आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखर

ओलीलाई रावलको जवाफ : भगौडा नम्बर एक तपाईँ

२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, […]