माओवादी नेता न्यौपानेको टिप्पणी– प्रचण्ड नरहे माओवादी आन्दोलन नै रहँदैन भन्नु गलत (भिडियासहित)

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले प्रचण्ड नरहे माओवादी आन्दोलन नै रहँदैन भन्नु गलत भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रममा ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रचण्ड रहनुभएन भने माओवादी आन्दोलन रहदैन्, नेपाली समाजको रुपान्तरणको आन्दोलन बाकीँ रहदैन्, उहाँ रहनुभएन […]

सम्बन्धित सामग्री

जनयुद्ध बाइपास गरेर के को एकता? - प्रचण्ड :: Pahilopost.com

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुने गरी एमालेसँग हुन नसक्ने स्पष्ट पारेका छन्। माओवादी आन्दोलनलाई अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु भएको उल्लेख गर्दै प्रचण्डले जनयुद्ध र जनताका एजेन्डा छाड्न नसकिने बताए। आज वाइसिएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा काठमाडौंमा