बिन्ध्यावासिनीमा ‘कडी’ मुहूर्त

पोखरा । १० वर्षअघि ‘नाइके’ निर्देशन गरेका नेत्र गुरुङले ‘कडी’ बनाउने भएका छन् । विन्ध्यवासिनी मन्दिरमा सोमबार ‘कडी’ फिल्मको शुभमुहूर्तसमेत गरिएको छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेपाली फिल्म उन्नयनमा कडी महत्वपूर्ण सावित हुने अपेक्षा गरे । पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्र सुटिङ हुने गरेको उनले औंल्याए । समारोहमा चलचित्रको सफलताको लागि कलाकार माओत्से गुरुङ, […] The post बिन्ध्यावासिनीमा ‘कडी’ मुहूर्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....