RajdhaniDaily.com | काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले -
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गरेका छन् । शिक्षा, -
म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । त्यहाँ निरन्तर पहिरो खसिरहेको छ । धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको म्याग्दी […]
काठमाडौँ । रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्याइन् । ‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर […]
काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कुनै एउटा ठूलो विद्युत् परियोजनालाई रासायनिक मल कारखानाको स्थापनामा जोड्न सके आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने उपाय सुझाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापना गर्न सके सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न […]
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वयंसेवकहरू नै कागेश्वरी मनोहराको सुरक्षा ढाल बन्ने बताएका छन् । ‘संकट बेला चुप लाग्ने समय अब छैन’ भन्ने दृढ संकल्पका साथ नगरपालिकाले सञ्चालन गरेको दुई दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रममा बोल्दै नागिलाले यस्तो बताएका हुन् । ‘जहाँ विपद्, त्यही समाधान’ भन्ने मूल नारासहित […]