आयोगको चेतावनीपछि गठबन्धनले आमसभा नगर्ने, आज पोखरामा कार्यकर्ता प्रशिक्षण

निर्वाचन आयोगले १८ कात्तिकअघि आमसभा नगर्न चेतावनी दिएपछि सत्तारुढ गठबन्धनले कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली आज पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् ।  पोखरा अमरसिंहचौरमा तय भएको आमसभा सर्वोच्च अदालतको फैसलासँगै उत्पन्न परिणामका कारण स्थगन गरी उनलाई गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सरिक गराउन लागिएको हो ।  सोक्रममा प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्नुका साथै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ । बिहान ११ बजे विमानबाट पोखरा विमानस्थल अवतरणपछि उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यासपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका छ । त्यसपछि...

प्रधानमन्त्रीको पोखरा दौडाहा : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म

१७ फागुन, पोखरा । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् । पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश […]