माओवादी केन्द्रको धनगढी उपमहानगर अध्यक्षमा खाती निर्वाचित

नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालिका समितिको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

धनगढीमा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका हमाल भन्छन्– बाचाअनुसार काम गर्छु

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै उनी धनगढी उपमहानगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् ।१९ वटा वडा रहेको यस उपमहानगरपालिकाको ११ वडामा नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् भने दुई वडामा नेकपा माओवादी केन्द्र र ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।वडा तहमा राजनीति