त्रिवि पदाधिकारी फिनल्यान्ड भ्रमणमा, नेविसंघले दिउँसै मैनबत्ती बालेर खोज्यो उपकुलपति

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको बेथितिविरुद्ध मैनबत्ती बालेर सांकेतिक विरोध गरेको छ। त्रिवि पदाधिकारी गैरजिम्मेवार भएको भन्दै नेविसंघले उपकुलपति खोज्न दिउँसै मैनबत्ती बालेर विरोध जनाएको हो। नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले...