कुमारी बैंकद्वारा बीमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट श्रीमती हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै […]