लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् ।नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आइतबार आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका हुन् ।‘देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू […]