सुनको मूल्य तोलामा एक लाख दुई हजार नौ सय पुग्यो

काठमाडौं :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय छ।यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला एक हजार चार सयमा आएको महासंघले जनाएको छ।म

सम्बन्धित सामग्री

तोलामा २०० ले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै भाउ २०० ले बढेको जानकारी दिएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो मंगल

तोलामा ५०० ले बढ्यो सुनको मूल्य

आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज ५०० रुपैयाँले मूल्य बढेको हो ।जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ८०० रुपैयाँ थियो ।यसैगरी,आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँ छ । हिजो बुधबार यसको

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले घटेको छ ।  सुनको मूल्य आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी हिजो तोलामा १ […]

एकैदिन तोलामा ९०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा भाउ घटेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो ।पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । विषेशगरी, अन्तर्राष्

तोलामा ३ सय बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै, तेजाबी सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज तोलामा १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ।

तोलामा १८ सयले घट्यो सुन

काठमाडौं : सुन तोलामा १ हजार ८ सय  रुपैयाँले घटेको छ।  सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा ३५ रुपैया घटेको छ। सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

तोलामा पाँच सय सस्तियो सुन

१८ फागुन, काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ। बुधबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको थियो । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार पाँच सय […]

सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार

नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा ने

तोलामा ६०० ले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।  सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।