इजरायलले गाजा सीमामा सेना र ट्याङ्क पठायो, स्थल कारबाहीको तयारी

एजेन्सी। प्यालेटाइनसँग तनाब बढेपछि इजरायलले गाजा क्षेत्रमा सेना र ट्याङ्क तैनाथ गरेको छ। इजरायलले अब प्यालेस्टाइनमा स्थल कारबाही सुरु गर्न लागेको जनाइएको छ। केही दिनयता इजरायलले प्यालेस्टाइनमाथि हवाई आक्रमण गरिरहेको छ भने प्यालेस्टाइनहरुले इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेका छन्। पछिल्ला दिनका आक्रमणमा गाजामा एक सय जना भन्दा बढी र इजरायलमा सात जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री