नेपाली आधुनिक कलाको पहिलो दशक

नेपाली आधुनिक कलाको शुभारम्भ सन् १९६० देखि भएको मान्नुपर्छ। यसलाई मान्नुपर्ने आधार भनेको यसवेला देखापरेका परम्पराभन्दा फरक ढंगका नेपाली कलाका शैली र प्रवृत्ति नै हुन्। यस वेला आधुनिक शैली र प्रवृत्तिका कलामार्फत कलाकार देखापरिसकेका थिए। आधुनिक कलाका शैली,...