आइपिओ जारी गर्दै मध्य भोटेकोशी

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ।...

सम्बन्धित सामग्री

मध्य भोटेकोसीको आइपिओ बाँडफाँट, ८ लाख १९ हजारले पाए

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन  (आइपिओ) को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।

मध्य भोटेकोशीको आइपिओ बिक्री खुला

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ। कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर...

मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो, कति दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।  कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो ।कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९०

मध्य भोटेकोशी जलविद्युतले आईपीओ निष्काशन गर्ने

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो। ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको...

मध्य भोटेकोशीको आइपिओ बाँडफाँड

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल

मध्यभोटेकोशीको आइपिओ भर्न ग्लोबल आइएमई शनिबार पनि खुल्ने

काठमाडौँ : ग्लोबल आइएमई क्यापिटलले शनिबार (भोली) पनि खुल्ने भएको छ । मध्य भोटेकोशी जलविद्युत्‌ कम्पनीको साधारण सेयर (आइपिओ) भर्न बाँकी ग्राहकको सुविधाका लागि खोल्न लागेको कम्पनीले जानकारी दिएको छ ।  नक्सालको लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमार्फत सेवा प्रवाह गर्ने उल्लेख छ । बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म…

मध्यभोटेकोशीको आइपिओ भर्न ग्लोबल आइएमई शनिबार पनि खुल्ने

काठमाडौँ : ग्लोबल आइएमई क्यापिटलले शनिबार (भोली) पनि खुल्ने भएको छ । मध्य भोटेकोशी जलविद्युत्‌ कम्पनीको साधारण सेयर (आइपिओ) भर्न बाँकी ग्राहकको सुविधाका लागि खोल्न लागेको कम्पनीले जानकारी दिएको छ ।  नक्सालको लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमार्फत सेवा प्रवाह गर्ने उल्लेख छ । बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म…

आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीको आइपिओ निष्कासन

काठमाडौँ । आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपिओ) खुल्ला गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आइपिओ निष्कासन गरेका हुन् । तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अङ्कित मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले […]

मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ  निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको  छ ।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपिओ भर्नका लागि हिँडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।

मध्य भोटेकोशीले आइपिओ ल्याउन अनुमति पायो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१० प्रतिशत) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) सेयर पाउनेछन् ।यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापि