सन्नी लियोनको नयाँ विज्ञापनले मच्चायो धमाका

एजेन्सी, २४ कात्तिक । आफ्नो बोल्ड स्टाइलले सबैलाई पागल बनाएकी अभिनेत्री सन्नी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । आफ्नो ग्ल्यामरस स्टाइलका कारण सन्नी लियोनलाई धेरै विज्ञापनको अफर आउँछ । सन्नी लियोन धेरै कम्पनीको ब्रान्ड एम्बेसडर पनि हुन् । अभिनेत्री म्यानफोर्स कन्डमको ब्रान्ड एम्बेसडर पनि हुन् । उनी कम्पनीका धेरै विज्ञापनहरूमा देखापर्छिन् र आफ्नो बोल्ड […]