२ चैत, काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा भएको शंकास्पद लगानी र बैंकिङ कारोवारवारे अध्ययन गर्न सरकारले अध्ययन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सहसचिव होम लुईटेलको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिमा चार्टर्ड एकाउन्टेण्ड पियुस आनन्द, अधिवक्ता बसन्त बस्नेत, महेन्द्र थापा सदस्य छन् । मन्त्रालयका उपसचिव […]