बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौँ- बङ्गलादेशमा सडक दुर्घटना भएको छ । राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तर पश्चिममा अवस्थित रङपुर जिल्लामा सवारी दुर्घटना भएको हो । आज मध्यराती साढे १२ बजे सवारी दुर्घटना भएको ढाकाबाट प्रकाशित हुने ढाका ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् […]