एमाले रौतहट अधिवेशन माघ १ मा हुने

रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन माघ १ गते हुने भएको छ । कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भइरहेको छ । ‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, ‘अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भइरहेको छ […]

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा

काठमाडौं, मंसिर २६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका […]

एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ।...

प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै बाँकी, प्रदेश अधिवेशन अन्योलमा

१६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया अनिश्चित छ । प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बन्ने देखिएको छ । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए […]

कांग्रेस कैलालीको अधिवेशन अनिश्चित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन उद्घाटनकै दिन शुक्रबार कांग्रेस कैलालीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको जनाएको छ ।  पार्टीको सुदुरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले...

सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो । पहिलो पटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिनुभएको थियो । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेले पनि विवाद मिलाउन खोज्दा आफूमाथि […]

हिउँदे अधिवेशन बोलाउने कहिले?

काठमाडौं, कार्तिक १३ । संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ। तर हिउँदे अधिवेशन बोलाउने विषयमा भने अन्योल छ। सर्वोच्च अदालतको फैसलाबाट संसद् पुर्नस्थापना भएपछि दुई पटक अधिवेशन बोलाइएको छ। पहिल्लो अधिवेशन बजेट पारित गर्ने उद्देश्यले बोलाएको थियो। संविधानले वर्षमा कति अधिवेशन गर्ने भन्ने स्पष्ट व्यवस्था नगरेकाले अर्को अधिवेशन बोलाउ पनि कुनै बाधा पर्दैन। […]

दैलेखमा एमाले अधिवेशन सारियो

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशनको मिति सारेको छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो । ‘वर्षातले पनि हामीलाई समस्या पारेको छ । संगठित सदस्यताको काम पनि टुङ्गिएको […]

संसद अधिवेशन किन ?(भिडियाे)

अक्कल कुँवर काठमाडौ । संघीय संसदको अधिवेशन अन्त्य गरेको २३ दिनमै सरकारले फेरि संसद अधिवेशन बोलाएपछि विभिन्न आशंका जन्मिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही भदौ २३ गते संसद अधिवेशन बोलाउने सरकारी नियतमै प्रश्न उठाएको छ । संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णयलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संगको सम्झौता अनुमोदनको विषयसंग […]

बर्खे अधिवेशन आह्वान

राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन्।...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई आज अधिवेशन अन्त्य भएको हो । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो । प्रदेश प्रमुख यादवले नेपालको संविधानको […] The post लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.