माधव नेपालले भनेको सम्मानजनक एकता कस्तो हो ?

काठमाडौं । “कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,” सोमबार आफू निकट स्थायी कमिटी सदस्यहरुको छलफलमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भने...